mmk

जीवनमा आई जीवन परीवर्तन गरीदियौ !
हेर्दा हेर्दै मबाट पर पर सरिदियौ,
माया अथाह गरेकी थिए तर,
खै कुन्नि किन यी आखामा दु:खका आशु भरिदियौ !

Sunita Chaudhary
Narayangarh

mmk

जीवनमा आई जीवन परीवर्तन गरीदियौ ! हेर्दा हेर्दै मबाट पर पर सरिदियौ, माया त अथाह गरेकी थिए तर, खै कुन्नि किन यी आखाम...